प्रधानमन्त्री ओलीले कर्मचारी विदेश गएको विवरण किन मागे ?

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मितव्ययी नीति लिएको बताएका छन् । नेपाल नगरपालिका संघको प्रतिनिधी मण्डलसँगको कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । यसै नीति अनुसार मन्त्री र कर्मचारीहरुलाई विदेश भ्रमणमा कडाइ गरिएको प्रधानमन्त्री ओलीले बताए । विदेश जाने,घुमेर आउने मात्र गर्नाले ठुला धनराशी खर्च हुन गरेको तर त्यसबाट उपलब्धी शुन्य … Continue reading प्रधानमन्त्री ओलीले कर्मचारी विदेश गएको विवरण किन मागे ?